काठमाडौं । टोकियो ओलम्पिकको आज अन्तिम दिन खेलाडीहरु यतिबेला ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् । चाहे...
काठमाडौं, २४ साउन । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज १५०० रुपैयाँ घटेर प्रतितोला...
पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ३८ स्वर्ण, ३१ रजत र १८ काश्य जितेको छ । चीनलाई अमेरिका र जापानले...
ब्राजिलले ओलम्पिक फुटबलको स्वर्ण पदक जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो । अघिल्लो ओलम्पिकमा पनि ब्राजिलले नै स्वर्ण जितेको थियो ।
मेस्सीले बार्सिलोना छाड्ने खबर बाहिरिएसँगै विश्वभरिका बार्सिलोना समर्थकहरु आश्चर्यमा परेका छन् । मेस्सीले केही समयअघि मात्र बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेको र त्यसका लागि ५० प्रतिशत तलब लिन सहमत भएको...
काठमाडौं । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्काले आगमी दिनमा एकेडेमी सञ्चालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले आगमी दिनमा आफूले एकेडेमी...
गत हप्ता टोकियो ओलम्पिक मिक्स्ड डबल्स टेबल टेनिसमा चीनले रजत पदक जित्यो, उक्त रजतमा चिनियाँ टोली खुशी थिएनन् । विजेता टोलीले आँखामा आँसु लिएर चीन को जनता संग माफी मागे...
काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जोन ग्याम्पर ट्रफीको फाइनल खेल नखेल्ने भएका छन् । अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण नगरी मैदान नफर्किने अडान लिएका कारण मेस्सीले युभेन्टसविरुद्धको खेल...
सञ्जाल फेसबुकमा खड्काले भनेका छन्, 'सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छु।'
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनअन्तर्गत आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा भिएफबी स्टटगार्टमाथि ३–० गोलको जित निकालेको छ । शनिबार राति जर्मनस्थित स्टटगार्टको मैदानमा बार्सिलोनालाई जिताउन मेम्फिस डिपे, युसुफ डेमिर र...
© 2026 Cloud Patrika. All Rights Reserved.