नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ७ बाटै बाहिरिएका छन् ।
काठमाडौं, २६ बैशाख । बायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुण्डेसलिगाकोको उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिंग बोरुसिया डोर्टमण्डसँग ३-२ गोल अन्तरले पराजित भएपछि बायर्नले ३ खेल...
अब ३५ खेलमा एटलेटिकोको ७७ अंक भएको छ भने ३४ खेल खेलेको रियल म्याड्रिडले आइतबार राति सेभियाविरुद्ध हुने खेल जितेमा लिगमा शिर्ष स्थानमा पुग्ने छ ।
विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।
सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका छन् ।
आइसिसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल टि-२० तर्फ नेपाल १४औँ स्थानमा रहेको छ । यसअघि नेपाल १५औँ स्थानमा रहेको थियो ।
गएराति भएको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएसँगै रियल म्याड्रिडको उपाधि होलमा धक्का लागेको हो
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए । त्यस्तै रोनाल्ड अराउजो र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.