खेल / मनोरञ्जन

नेपालविरुद्ध कप्तान बाबर आजमको शतक

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले शतक प्रहार गरेका...

३ वर्ष अगाडि

नेपालविरुद्ध कप्तान बाबरको अर्धशतक

एसियाकप क्रिकेटको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् ।

३ वर्ष अगाडि

सन्दीप ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी

सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् ।

३ वर्ष अगाडि

एसिया कप: पाकिस्तानले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

३ वर्ष अगाडि

‘कौतुहलता सधैँ मनमा रहन्थ्यो,सपना आज पूरा हुँदैछ’

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् । उनले एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई पनि दिएका छन् ।

३ वर्ष अगाडि

एसिया कप आजदेखि: नेपाललाई नयाँ इतिहास कोर्ने अवसर, समर्थकलाई नयाँ अनुभव

नेपाल र पाकिस्तानबीचको यो ऐतिहासिक खेल मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदै छ । आज नेपाली टिममात्र होइन समर्थकले पनि क्रिकेट इतिहासमा एउटा नयाँ अनुभव...

३ वर्ष अगाडि

मनोज गजुरेल स्वर्गीय मदन भण्डारी अवतारमा

गाईजात्राको अवसर पारेर यो वर्ष कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बीपी कोइरालाको सशरीर नक्कल गरिरहेका छन् । हरेक वर्ष नयाँ नयाँ पात्रको रुपमा देखिने गजुरेलले यस...

३ वर्ष अगाडि

बिग ब्यास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडी

१३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यासमा आठ टोली छन् ।...

३ वर्ष अगाडि

सारुक आत्महत्या प्रकरणलाई लिएर नम्रताको प्रष्टीकरण, मौनतालाई कमजोरी नठान्नू

उनले आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको गुनासो गरेकी छन् । उनले आफ्नोबारे मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी हुन् ।

३ वर्ष अगाडि

लिभरपुलको नाटकीय जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले न्युक्यासल विरुद्ध नाटकीय पुनरागमन गर्दै २-१ को जित निकालेको छ।

३ वर्ष अगाडि
1 110 111 112 113 114 314