निर्धारित समयमा २–२ को बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
समूह ए मा नेपाल र ओमान, मलेसिया, कतार र साउदी अरेबिया छन् ।
काठमाडौं । नेपाली क्रिकेट टोलीले नयाँ एकदिवसीय विश्व वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अनुसार नयाँ वरियतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । विश्वकप लिग-२...
काठमाडौं । ग्राण्डस्लाम च्याम्पियन राफाल नाडाल २००५ पछि पहिलोपटक विश्व वरीयताको शीर्ष १० मा पर्न असफल भएका छन् । इन्डियन वेल्सबाट ६०० अंक बटुल्न नसकेपछि नाडाल वरीयाताको १३औँ स्थानमा झरेका...
नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले ५१ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।
पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक...
निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटमा उभिएर उनले भनेका छन्–‘रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् । कुराकानीको क्रममा भनेका छन्,‘मैले आइसिसी र जय भाई (बिसिसिआई...
अभिनेता प्रदीप खड्का ‘प्रकाश’ फिल्ममा निर्वाह गरेको चरित्रका कारण उत्कृष्ट अभिनेता घोषित भए भने ‘प्रकाश’कै अभिनेत्री दीया मास्केले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनल खेलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.