च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोलले हराएको हो ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो।
अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो । २०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त...
दोस्रो स्थानको लिभरपुलको ८ खेलबाट १८ अंक भएको छ । लिभरपुलले गोलको वर्षा गर्ने क्रममा शनिबार रातिको खेलमा वाटफोर्डलाई ५–० गोल अन्तरले हरायो ।
फाइनल खेलमा नेपालाई दबाब बनाउँदै भारतले च्याम्पियनसिपको उपाधि आफ्नो बनायो। १३ औं संस्करणको उपाधि जितसँगै भारतले दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो पावरहाउसका रुपमा आफ्नो वर्चस्व कायम राखेको छ। भारतले अहिले...
साफ च्याम्पियनसिप २०२१ को फाइनल नेपालले भारतसँग भिड्ने भएको छ
बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे । त्यस्तै अर्को खेलमा ब्राजिलको शतप्रतिशत जितयात्रा पूर्णविराम लागेको छ ।
साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ ।
फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकालेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.