नाममा केही परिवर्तन गरेपछि फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ सेन्सर बोर्डबाट जस्ताको त्यस्तै पास भएको छ।
एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ, तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ ।
नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्सलाम टेनिस यूएस ओपनको उपाधि जित्दै २४औं उपाधिको कीर्तिमान बराबरी गरेका छन् ।
६५ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४६ करोड २३ लाख र तेस्रो ६८ करोड ७२ लाख भारू कमाएको हो। फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् ।
‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो ।
फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले विजयी शुरूआत गरेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।
ट्रेबल विजेता म्यानचेस्टर सिटीबाट कीर्तिमानी गोलकर्ता हालान्डसहित केभिन डे ब्रुइन, रुबेन डायस, विश्वकप विजेता जुलियन अल्भारेज, बर्नार्डो सिल्भा, रोड्री र जोस्को ग्वार्डियोल मनोनयनमा परेका छन्। यो वर्षको बालोन डी’ओर अवार्ड...
पालले अब शुक्रबार समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि–२० विश्वकप छनोट खेल्न पाउनेछ ।
डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कपको अन्तिम लिग प्रतिस्पर्धामा २ रनले जित निकाल्दै एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ।
भारतसँग १० विकेटले पराजित हुँदै नेपाल एसिया कप क्रिकेटबाट बाहिरिएको छ । यो नतिजासँगै भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् । नेपाल भने एसिया कप क्रिकेटको समूह चरणबाटै घर...
© 2026 Cloud Patrika. All Rights Reserved.