चोटका कारण करीव ३ महिना मैदान बाहिर रहेका बार्सिलोनाका कप्तान लियोनल मेसीले पुनः चोट बोकेका छन् । बुधबार बिहान सम्पन्न भिल्लारियलसँगको खेलमा मेसी जारी सिजनमा पहिलो पटक प्रथम ११ को...
अर्जेन्टाइन कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी बनेका छन् । उनले क्रिस्टियानो रोनाल्डो र नेदरल्याण्ड्सका भर्जिल भान डाइकलाई पछि पारेका हुन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति उत्कृष्ट वर्ष...
काठमाडौं । हङकङ् निवासी ९६ वर्षिय एलिस पैंङ्ग एसियाकै सबैभन्दा धेरै उमेरकी मोडल बनेकी छिन् । मोडलिङ्ग इन्डस्ट्रीले बुधवार उनलाई एसियाको सिनियर मोडल घोषणा गरेको हो । उनी भन्दा पहिले...
काठमाडौं, २ असोज । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ फिफाले विहिवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको...
काठमाडौं । भारतीय टि.भी. च्यानल कलर्समा प्रशारण हुने टिभी शो ‘बिग बोस १३’ को सलमान खानका फ्यानहरु प्रतिक्षारत छन् । भर्खरै कलर्स टिभीले एक ट्वीट गर्दै सलमान खानको यो शो...
काठमाडौं, ३० भदौ । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथा सहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३ सय ९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार...
काठमाडौं, ३० भदौ । चलचित्रमा चार वर्षे स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ । नेपालीका साथै दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीलाई समेत...
भक्तपुर, २४ भदाै । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर(प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन् । भक्तपुर...
काठमाडौं, २३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताएका छन् । नेपाल चलचित्र कलाकार सङ्घको ३२औँ स्थापना...
मुम्बई, २२ भदौ । बलिउड स्टार सलमान खानले चलचित्र करीयरमा ३० वर्ष पुरा गरेका छन् । अविवाहित नायक सलमान करियरको प्रारम्भीक दिनहरुमा सल्लु, सल्ले, सलमान, बट्टाईजस्ता उपनामबाट बोलाइन्थे । अहिले...
© 2026 Cloud Patrika. All Rights Reserved.