खेल / मनोरञ्जन

पीएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ।

३ वर्ष अगाडि

पोखरा अब पर्यटकीय राजधानी, २४ सै घण्टा खुल्ने

गण्डकी प्रदेशको राजधानी पोखरा अब पर्यटकीय राजधानी घोषणा हुँदैछ । आइतबार यस्तो घोषणाको तयारी छ । यससँगै पोखरा अब २४ घण्टा खुल्नेछ । शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको...

३ वर्ष अगाडि

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र सार्वजनिक

अर्कोतर्फ जर्मन क्लब बोरुसिया डर्टमन्डले स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ। फाइनल खेल इङ्ल्यान्डस्थित वेम्ब्ली स्टेडियममा हुने छ।

३ वर्ष अगाडि

दशरथ रङशालामा खेलकुद बाहेकका गतिविधि गर्न रोक

युवा तथा खेलुकद मन्त्रालयले दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेकाले सो प्रकृया नटुंगिएसम्म खेलकुद बाहेकका...

३ वर्ष अगाडि

हरिवंश आचार्यले भने- ‘काम देउ न सरकार’ (भिडियोसहित)

हरिवंश आचार्यले मुटु फस्याथ्यो' बोलको गीत सार्वजनिक गरेका छन्। गायनमा हरिवंश आचार्यलाई समीक्षा अधिकारीले साथ दिएकी छन्। श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडिओ सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी...

३ वर्ष अगाडि

एन्फाका वेथितिविरुद्ध खेलकुदमन्त्री विराजभक्तको एक्सन

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद राखेपलाई निर्देशन दिएको छ ।

३ वर्ष अगाडि

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट: उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार

नेपाली टोली फाइनलमा बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । हङकङमा पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा...

३ वर्ष अगाडि

उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको...

३ वर्ष अगाडि

त्रिकोणात्मक टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र पीएनजी भिड्दै

नेपाल र पीएनजीबीचको खेल हङकङको मोङककमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

३ वर्ष अगाडि

बहराइनसँग खेल्ने टोलीको घोषणा, भरत खवासको पुनरागमन

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चाैधरी, साैभाग्य...

३ वर्ष अगाडि
1 … 73 74 75 76 77 … 317