घुमफिर

बुद्धले थप्यो १८ औं जहाज

निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८औं एटीआर विमान भित्र्याएको छ । शुक्रबार काठमाडौं अवतरण गरेको नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२-५०० सिरिजको हो । योसँगै एटीआर–७२ सिरिजको विमान संख्या...

२ वर्ष अगाडि

श्रीले थप्यो नयाँ जहाज, ११ पुगे कुल एयरक्राफ्ट

श्री एयरलायन्सले ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थपेको छ । अब श्रीसँग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा...

२ वर्ष अगाडि

कीर्तिमानी आरोही कामीरिता शेर्पाले तोडे आफ्नै रेकर्ड

कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आइतवार बिहान ७ः२५ बजे सगरमाथाको २९ औं पटक सफल आरोहण गरेका हुन् ।

२ वर्ष अगाडि

घलेगाउँ यात्रा सहज हुँदै, सडक कालोपत्रे सुरु

गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेको पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि...

२ वर्ष अगाडि

निर्मल पुर्जाले बनाए धेरै पटक अग्ला हिमाल चढ्ने कीर्तिमान

उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनेको हो । निम्सदाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटकपटक आरोहण गरिसकेका छन्।

३ वर्ष अगाडि

मर्स्याङ्दी ड्याममा चल्न थाल्यो मोटरबोट, शूल्क कति ?

आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष...

३ वर्ष अगाडि

औद्योगिक र मानव निर्मित प्रदुषणको मारमा सिमरा विमानस्थल

तुवाँलो, हावाहुरी र औद्योगिक प्रदुषणको मारमा सिमरा विमानस्थल परेको छ । यो विमानस्थलमा पछिल्लो एक साता यता नियमित उडान हुन सकेको छैन ।

३ वर्ष अगाडि

हिमाल सफाईमा नेपाली सेना, ५ वटा शव ल्याउने लक्ष्य

नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने लक्ष्य राखेको...

३ वर्ष अगाडि

एयर इण्डियाले यस वर्ष मात्र भर्ना गर्यो ३८ सय पाइलट र एयरहोस्टेस

भारतीय वायुसेवा कम्पनी एयर इण्डियाले सन् २०२४ मा मात्र ३८ सय भन्दा धेरै नयाँ पाइलट र एयरहोस्टेस भर्ना गरेको छ । आक्रामक बजार बिस्तार गरिरहेको यो कम्पनीले सन् २०२४ मा...

३ वर्ष अगाडि

नेपाल पर्यटन बोर्डको सीईओ बन्न इच्छुकसँग मागियो आवेदन

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन मागिएको छ । नेपाल पर्यटन बोर्डको सीइओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक आवेदकबाट आवेदन माग गरेको हो ।

३ वर्ष अगाडि
1 … 17 18 19 20 21 … 52