दशैं बिदामा एक पटक गोरखा पुग्नुस् । आधुनिक नेपालको इतिहास बुझ्नुस् । अनि त्यहाँका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृति सम्पदासँग रमाउनुस् ।
श्रीलंकाले नेपालको पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ ।
कोरोनाभाइरस दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार भोलि आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
विश्वकै दोश्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सञ्चालनमा आएको छ।
नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसनले छलफल गरेका छन्...
परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म भदौ १ गते विहान ११८ जना, राति ८४ जना, भदौ २ गते बिहान ६१ जना र अपराहन्न २५ जना गरि अहिलेसम्म २८८ जनाको उद्धार भएको हो।
जजिरा एअरमार्फत उनीहरू मंगलवार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । तीमध्ये १२६ जना पुरूष र एक जना महिला छन्।
थामपाखा वरपरको जंगलमा थाकल, डुम्री, अमला, भलायो बेलजस्ता जंगली फलफुल प्रशस्त पाउन सकिन्छ भने बाघ, स्याल दुम्सीलगायत जंगली जनावरको अवलोकन गर्न पनि सकिन्छ ।
बुद्ध एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले...
कोरोना महामारीका कारण विश्वका हरेक आर्थिक क्षेत्र प्रभावित बन्यो । त्यसमा पनि आवतजावत बन्द हुँदा पछिल्ला दुई वर्ष एयरलाइन्स उद्योगका लागि निकै कष्टकर रह्यो ।
© 2026 Cloud Patrika. All Rights Reserved.