चीनले कोरोना भाइरसको महामारी फैलिएपछि आफ्ना नागरिकलाई विदेश भ्रमणमा जान अनुमति दिँदैछ । ६ फेब्रुअरीबाट चिनियाँ नागरिकहरु भ्रमणमा निस्कन पाउनेछन् ।
यो कानुनबारे नजिकैको अस्ट्रेलियामा व्यापक चर्चा भएको छ र कतिपय अखबारहरूले यसलाई “बालीमा यौन मनोरञ्जन प्रतिबन्ध” शीर्षकमा समाचार प्रकाशित गरेका छन्।
पछिल्लो समय घुमफिरमा सौख राख्ने नेपालीहरुको संख्या बढ्दै गएको छ । आन्तरिक पर्यटकीय क्षेत्रदेखि विभिन्न अन्य देशमा घुम्न जानेहरु प्रशस्तै छन् ।
सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्ममा हिमाल आरोहणका लागि १७६ आरोही समूहका १४४१ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।
गत महिना कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ ।निगमले काठमाडौँ–दिल्ली गन्तव्यमा अब दैनिक दुई उडान गर्नेछ ।
दोहा र क्वालालाम्पुरबाट अब भैहरवामा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले आगामी पुस ४ बाट साताको तीन उडान यी रुटमा गर्ने गरी वीन्टर सेड्यूल स्वीकृत भएको छ ।...
यूरोपेली यूनियनले नेपालको हवाई क्षेत्रमाथि लगाएको कालोसूचीलाई निरन्तरता दिँदै थप अध्ययन गर्ने भएको छ । एभीएसन सेफ्टी लिस्टलाई निरन्तरता दिएको इयूले आगामी महिना एक टोली अध्ययनका लागि नेपाल पठाउन लागेको...
सोमबार बिहान बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान÷अवतरण प्रभावित बनेको छ । बाक्लो हुस्सुले भिजिविलिटी कम हुँदा उडान अवतरण बन्द भएको हो ।
नेपालको एक मात्र रेल जनकपुर–जयनगर रेल आजबाट बन्द भएको छ । रेल आगामी चार दिनसम्म बन्द रहने रेल्वे कार्यालयले जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश...
सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.