प्रविधि

म्यानमारमा किन फसिरहेका छन् नेपाली ?

मुक्त हुनेहरू अफ्रिका र नेपालसहित विभिन्न एशियाली देशका नागरिक हुन्। तीमध्ये २२१ पुरुष र ३९ महिला छन्। उनीहरू मानव तस्करीमा परेका हुन् कि भनेर पत्ता लगाउने प्रयत्न भइरहेको बताइएको छ।

१ वर्ष अगाडि

मिडिया काउन्सिल बिधेयक प्रतिनिधि सभामा टेबुल गरिदै

प्रतिनिधि सभाको १ बजे बैठक बस्दैछ। जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ ।

१ वर्ष अगाडि

सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । सभामा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित...

१ वर्ष अगाडि

बुढानिलकण्ठको एक घरमा प्रहरीले छापा मारी पक्रियो २३ जना

काठमाडौंको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीले दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको बताइएको...

१ वर्ष अगाडि

सामाजिक सञ्जाल विधेयकप्रति बालेनकाे असन्तुष्टि

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल विधेयकप्रति संकेतात्मक असन्तुष्टि जनाएका छन् । उनले आज आफ्नु फेसबुकमा आफुले गाएकाे गित राखेर सामाजिक सञ्जाल विधेयक प्रति असन्तुष्टि देखाएका हुन् ।

१ वर्ष अगाडि

एआई प्रयोग गरेर देविदेवताको तस्विर नबनाउन आग्रह

पुरातत्व विभागले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधि एआईबाट धार्मिक आस्थाविपरीत देविदेवताको फोटो, भिडियो पोस्ट नगर्न सूचित गरेको छ ।

१ वर्ष अगाडि

‘सेवा प्रवाह प्रभावकारी बनाउन प्रविधिमा जोड गरौं’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवा प्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणाली पूर्णरूपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउन निर्देशन दिएका छन् ।

१ वर्ष अगाडि

अब घरमै बसेर लिन सकिन्छ नेपाल टेलिकमको इ-सिम

अब नेपाल टेलिकमको इ-सिम लिन काउन्टरसम्म जानुपर्ने झन्झट हटेकाे छ। टेलिकमले एप र वेबसाइटबाटै इ-सिम लिन पाइने सुविधा दिएकाे हाे।

१ वर्ष अगाडि

ग्लोबल आइएमई र इन्फोडेभलपर्सबिच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली 'बजेट ३६०' प्रयोगमा ल्याउने भएको छ ।

१ वर्ष अगाडि

सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन सरकारले गर्याे पुनः आग्रह

सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार दोस्रो पटक सूचना प्रकाशित गरेर दर्तामा आउन आग्रह गरेको हो ।

१ वर्ष अगाडि
1 8 9 10 11 12 156