चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडियो सेयरिङ एपले बीबीसीलाई भनेको छ,निकै सीमित संख्यामा एकाउन्ट ह्याक गरिएको छ ।
मिस्टर बिस्टले सञ्चालन गर्दै आएको सो च्यानलमा आइतबारसम्म २६ करोड ६९ लाख बढी सब्क्राइबर पुगेको छ ।
उच्च तापमानका कारण देशैभर जनजीवन प्रभावित भएका बेला खुसीका खबर आएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म...
यस पटकको बजेटमा नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्नेगरी विभिन्न कार्यक्रम घोषणा गरिएको छ । यसअन्तर्गत १० वर्षमा ३० खर्ब बराबरको आईटी सेवा निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष रोजगारी...
गुगलले भारतमा पिक्सेल स्मार्टफोन उत्पादन शुरु गर्ने भएको छ । कम्पनीले भारतको तमिलनाडुस्थित फक्सकन कारखानामा फोन उत्पादन गर्ने तयारी गरेको हो ।
५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजनाको गर्ने लक्ष्य राखिएको छ ।
काठमाडौं । सरकारले सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने बताएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आईटी पार्कको लागि काठमाडौं र बुटवलका सरकारी तथा नीजि भवन उपोग गरिने घोषण...
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी)क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ ।...
एलन मस्कको एक्स एआई(xAI) ले फण्डिङ राउण्डमै ६ अर्ब डलर भन्दा बढी रकम उठाएको छ । पुराना प्रतिस्पर्धीलाई चुनौती दिन स्थापना गर्न लागेको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपले यसबारे घोषणा गरेको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.