सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्नेगरी सरकारको नीति तथा कार्यक्रममा योजना समेट्न सुझाव दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
ब्लू टिकहरू मूलरूपमा प्रयोगकर्ताहरूलाई प्रमाणित गर्ने एक तरिका थियो । तर एलन मस्कले साइट खरीद गरेपछि तिनीहरू एक सशुल्क सुविधा बनेको हो ।
यसरी ३२ इन्च, ४३ इन्च, ५० इन्च, र ५५ इन्चको एलईडी टिभी, अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५...
आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरूका लागि सो प्रणाली लागू गरेको हो ।
ओपनएआईका अनुसार भ्वाइस इन्जिन हाल शिक्षा र स्वास्थ्य प्रविधि कम्पनीहरू सहित विश्वसनीय साझेदारहरूको सानो समूहूले मात्र प्रयोग गरिरहेको छ । जसपश्चात उनीहरुको रायसहित व्यापक प्रयोगलाई अनुमति दिने वा नदिने निर्धारण...
टेलिकमले चैत १८ गतेदेखि तामाको तारबाट सञ्चालित सेवा बन्द हुने भएकोले आधुनिक प्रणालीमा रुपान्तरण गर्न सूचित गरेको हो।
१४२४ एक्सेस कोड प्रयोग गरी भारत फोन गर्दा प्रतिमिनेट दुई रुपैयाँ ९९ पैसा शुल्क काट्थ्यो । १४२५ र १४४५ प्रयोग गरी फोन गर्दा प्रतिमिनेट ६ रुपैयाँ काट्छ । भारतीय टेलिकम...
मेटा, माइक्रोसफ्ट, स्न्याप, टिकटक र एक्स जस्ता कम्पनीहरूलाई लक्षित गरी यो अनुसन्धान गरिएको हो । जुन टेक जायन्टहरूले जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्सको जोखिमलाई कसरी व्यवस्थापन गर्ने योजना बनाइरहेका छन् भन्ने बिषयमा...
यसमा प्रयोगकर्ताले आफ्ना निश्चित साथीहरुसँग लोकेसन सेयर गर्ने वा सबैसँग गर्ने दुवै विकल्पहरु राखिएको छ । यो फिचरलाई फ्रेन्ड म्याप भनिएको छ र यो स्न्याप म्यापसँग मिल्दोजुल्दो देखिन्छ ।
काठमाडौं । हालै मात्र हाइपररियलिस्टिक इमेज जनरेटर सोराले विश्वलाई चकित पारेका थियो । त्यसका केही साता मात्र पछी ओपनएआईले फेरि नयाँ सृजनाका साथ सरप्राइज दिएको छ । अमेरिकी स्टार्टअप ‘फिगर’ले...
© 2026 Cloud Patrika. All Rights Reserved.