प्रविधि

क्यान महासंघका अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का अध्यक्ष नवराज कुँवर एसियन ओसियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

मस्कले ट्वीटरका ५० प्रतिशत कर्मचारी कटौती गर्दै

एलन मस्कले ट्वीटरबाट आधा भन्दा बढी कर्मचारीलाई जागिरबाट निकाल्ने भएका छन् । मस्कले ३ हजार ७ सय कर्मचारीलाई ट्वीटर इन्कबाट निकाल्ने भएका हुन् ।

४ वर्ष अगाडि

चौतर्फी विवादपछि मस्कले घटाए ट्वीटर प्रयोगकर्ताको शुल्क, ‘ब्लू टिक’ले मासिक ८ डलर तिर्नुपर्ने

ट्वीटरले चौतर्फी विवादपछि प्रयोगकर्ताबाट लिने शुल्क कम गर्ने भएको छ । मस्कले आफ्ना प्रयोगकर्ताहरुबाट मासिक ८ डलर लिने बताएका छन् ।

४ वर्ष अगाडि

इलोन मस्कले गरे ट्वीटरको निर्देशक बोर्ड बर्खास्त, अब सञ्चालक समितिमा एक्लै

अब एलोन मस्क ट्वीटरका एक मात्र सञ्चालक बनेका छन् । डेली मेलको रिपोर्टका अनुसार हटाइएका निर्देशकहरूमा मार्था लेन फक्स, ओमिड कोर्डेस्तानी, डेभिड रोजेनब्लाट, प्याट्रिक पिचेट, इगोन फेई(फेई ली र मिमी...

४ वर्ष अगाडि

ट्वीटरले भेरिफाइड प्रयोगकर्ताबाट मासिक शुल्क लिने, पैसा नतिरे ‘ब्लू टिक’ खोसिने

परिमार्जन भएसँगै प्रयोगकर्ताले ट्वीटर ब्लु सब्क्रिप्सनमार्फत पैसा बुझाउनुपर्ने हुन्छ। यसअघि नै भेरिफाइड एकाउन्ट भएका प्रयोगकर्तालाई पनि आफ्नो भेरिफिकेसन नगुमाउन ९० दिनको समय दिइनेछ।

४ वर्ष अगाडि

बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा

यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बुट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध रहेको क्रम्पनीले जनाएको छ । बजारमा यसको मूल्य ३,३९९ देखि ३,४९९ रुपैयाँ रहेको छ ।

४ वर्ष अगाडि

ट्विटर ‘स्वतन्त्र चरा’ घोषणा गरेका मस्कले डोनाल्ड ट्रम्प विरुद्धको प्रतिबन्ध हटाउलान् ?

गड्डेले केही वर्षअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका थिए । सन् २०१२ देखि कम्पनीमा जनरल काउन्सिल रहेका सिन एजेटले पनि ट्विटर छोडेका छन्...

४ वर्ष अगाडि

टेलिकमले ल्यायो एकैपटक १० हजार जना ब्यक्तिलाई एसएमएस गर्न सकिने सुविधा

नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (Group SMS) पठाउन सकिने सुविधा ल्याएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग...

४ वर्ष अगाडि

टेलिकमको तिहारलक्षित यस्तो अफर, २९४ रुपैयाँमा २० जीबी डाटा

काठमाडौं, ५ कात्तिक । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको...

४ वर्ष अगाडि

स्टारलिंकले हवाइजहाजमा ३५० एमबीपीएसको इण्टरनेट उपलब्ध गराउने

यस्तो अवस्थामा धेरैले जहाजमा प्रयोग गर्न सक्ने स्टारलिङ्कको इन्टरनेट बन्ने पक्का छ । कम्पनीका अनुसार स्टारलिङ्कको इन्टरनेटले जहाजको टेकअप देखि लेन्डिङसम्म काम गर्नेछ ।

४ वर्ष अगाडि
1 53 54 55 56 57 156