इण्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इण्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।
सेल्फ ड्राइभिङ स्टार्टअप आर्गो एआईले अमेरिकामा चालकरहित सवारी साधन सञ्चालन थालेको छ ।
५० लाख मोबाईल एप्स् डाउनलोड भएको अवसरमा इसेवाले बुधबारका लागि '५० लाखको कमाल, क्यासब्याक बबाल' अफर सार्बजनिक गरेको छ ।
काठमाडौं, ३१ बैशाख । विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल बैशाख...
बिटक्वाइन, अन्य प्रमुख क्रिप्टोकरेन्सीहरू र डिजिटल कम्पनीहरुको सेयर मूल्य तीव्र रूपमा झरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
काठमाडौं । गुगलले आफ्नो पहिलो स्मार्टवाच अनावरण गरेको छ । बार्षिक विकासकर्ता सम्मेलनको अवसरमा सो वाच सार्वजनिक गरेको हो । गुगल पिक्सेल वाचले आफ्नै वेयर अपरेटिङ सिस्टमबाट फिटबिट हेल्थ ट्रयाकिङ...
कम्पनीले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाखभन्दा बढी नाफा कमाएको हो ।
बक्यौता नतिरे उक्त रकम सरकारी बाँकी सरह कानूनअनुसार असुलउपर गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ। प्राधिकरणले २०७४ वैशाखमा रोयल नेटवर्क प्रालिलाई इण्टरनेट (इमेलसहित)को अनुमतिपत्र जारी गरेको थियो।
काठमाडौं, २७ बैशाख । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावको अवसरमा आकर्षक बोनस डेटा अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबीदेखि ५००...
काठमाडौं, २७ बैशाख । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बुटवलस्थित रोयल नेटवर्क प्रालिको...
© 2026 Cloud Patrika. All Rights Reserved.