प्रविधि

क्यान इन्फोटेक ‘भौतिक र भर्चुअल’ दुवै स्वरुपमा, टिकटको मूल्य १ रुपैयाँ

काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ । इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले गरेका छन ।

५ वर्ष अगाडि

अब तपाईको बच्चाले कोरेको चित्र यसरी कुद्छ, उफ्रिन्छ

उनीहरुले आफ्नो एनिमेटेड चित्रलाई डाउनलोड गरेर साथीहरुसँग सेयर गर्न समेत सक्छन् । पहिलो चरणमा पात्रहरुबाट मानव आकृति छुट्याउछ । त्यसपछी आफूले चाहे अनुसारको रङ परिवर्तन गरेर चलाउन सकिन्छ ।

५ वर्ष अगाडि

भायानेटको नयाँ वर्ष अफर: सुपथ मूल्यमा उच्च गतिको इण्टरनेट, अरु यस्ता छन् सुविधा

यस प्लान अन्तर्गत भायानेटले थोरै इण्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ । मिनी प्लान योजना अनुसार वार्षिक ग्राहक बन्नेलाई ७५ एमबीपीएस स्पीडको इण्टरनेट प्रतिमहिना ८०० रुपैयाँमै पाउने...

५ वर्ष अगाडि

टेलिभिजनको स्क्रीन चाटेर खानेकुराको स्वाद लिन सकिने, टिभीको मूल्य कति ?

मानिसले आफ्नो आवश्यकताका आधारमा संसारभर विभिन्न प्रकारको प्रविधि विकास गरिरहेका छन् । यसै सन्दर्भमा जापानमा एक प्राध्यापकले स्कृनमा चाटेर टिभिमा देखाइरहेको खानेकुराको स्वाद चाख्न सकिने प्रविधिको विकास गरेका छन् ।

५ वर्ष अगाडि

गुगलभन्दा अगाडी संसारकै लोकप्रिय साइट अब ‘टिकटक’

गुगललाई जित्दै टिकटक संसारमा सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको हो । प्रयोगकर्ता गुगलको...

५ वर्ष अगाडि

किन सुस्तायो क्लबहाउस ?

क्लव हाउसमा सुरक्षाका मापदण्ड नअपनाइएको कारण यसको विश्वसनियतामा प्रश्न उठेको हो । कसैले घृणा फैलाउने वा अश्लील भाषण गरेमा के कारवाही गर्ने भन्नेबारे स्पष्ट सुरक्षा मापदण्ड बनेको छैन ।

५ वर्ष अगाडि

दैनिक हराउँछ २६ वटा मोबाइल, भेटिने सम्भावना किन कम ?

काठमाडौं उपत्यका लगायत देशभर दैनिक सरदर २६ वटा मोबाइल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ । धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै...

५ वर्ष अगाडि

लोकप्रिय बन्दै नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड प्याक’ के-के छन् सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको छ। दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरि नेपाल टेलिकमको नेटवर्कभित्र...

५ वर्ष अगाडि

५ हजार डिजिटल सिग्नेचर जारी, ७७ जिल्लामै पुर्‍याउने तयारी

डिजिटल सिग्नेचर इमेल, क्रेडिट कार्ड र डिजिटल भुक्तानीजस्ता विद्युतीय डकुमेण्ट तथा गतिविधि प्रमाणीकरणका लागि प्रयोग गरिने एक किसिमको हस्ताक्षर हो ।

५ वर्ष अगाडि

टेलिकमले सबै स्थानीय तहका सरकारी कार्यालयहरुमा टेलिफोन र इण्टरनेट सेवा विस्तार गर्ने

मन्त्रालयले यी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ।

५ वर्ष अगाडि
1 79 80 81 82 83 156