नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भन्दै बजारमा विभिन्न नामबाट अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेको भन्दै सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ।
दूरसञ्चार प्राधिकरणको दूरसञ्चार विकास कोष मार्फत अघि बढाइएको परियोजना अनुसार देशभरका ५ हजार २ सय ३३ सामुदायिक माध्यमिक विद्यालय तथा ४ हजार १ सय २२ स्वास्थ्य संस्थामा इण्टरनेट जडान गरिएको...
नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ। प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो।
कम्पनीले शनिबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको कुल सञ्चालन आय ८.३६ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल टेलिकमले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इण्टरनेट डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी दिइन् ।
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले रिफर गर्ने र पाउने दुवैलाई आईपीटीभीसहित एक महिनाको इन्टरनेट प्याकेज निःशुल्क दिने अफर ल्याएको छ ।
एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरू र अधिकांश दुर्गम स्थानहरूमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।
ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेज मार्फत ६५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा १ हजार तथा एउटा प्याकेज मार्फत ५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा ५ सय ५...
यो अफरअन्तर्गत १ सय २० एमबीपीएस वा ५० एमबीपीएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले दश दिन नि:शुल्क इण्टरनेट पाउनेछन्।
© 2026 Cloud Patrika. All Rights Reserved.