दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने टेलिकमले जानकारी दिएकाे छ ।
नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ ।
साथै कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याईएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरिदिन आग्रह गरेको...
काठमाडौं । इन्टरनेटको महशुलदर स्वीकृत नगराई सेवा उपलब्ध गराउने सेवा प्रदायकलाई नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । कारबाहीमा पर्नेमा वर्ल्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन, सुबिसु केवलनेट र क्लासिक टेक...
नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) लाई ५० हजार रुपैयाँ जरिवाना सहितको कारबाही गरेको छ।
काठमाडौं, ८ फागुन । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई शुक्रबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान...
काठमाडौं । बुधबार दिउँसो नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने, मेसेजिङ, डेटा नचल्ने जस्ता समस्या देखिएका हुन्। टेलिकमले अहिलेसम्म...
कम्पनीको आर्थिक वर्ष २०७८/८९ को कुल राजस्व रु ४४ अर्ब ३७ करोड छ, जसमा खुद नाफा रु ७ अर्ब ४७ करोड रहेको छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको...
हाललाई सर्वसाधारणले भने फाइभजी चलाउन पाउने छैन ।
© 2026 Cloud Patrika. All Rights Reserved.