विशेष

निर्वाचनको दिन आन्तरिक हवाई उडान बन्द

प्रतिनिधिसभा निर्वाचनको दिन देशभरका आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ ।

९ महिना अगाडि

केपि ओलीले भने ‘ कतिपयले ख्यालख्यालजस्तो प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेका छन्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई लक्षित गर्दै ख्यालख्यालजस्तो प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेकाे बताएका छन्।

९ महिना अगाडि

उदयपुरमा बस दुर्घटना, एक दर्जन घाइते

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ ।

९ महिना अगाडि

धादिङ बस दुर्घटनाबारे छानबिन समिति गठन गर्ने

धादिङमा बस दुर्घटना भएको विषयमा गृह मन्त्रालयमा बैठक बसेको छ।

९ महिना अगाडि

वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ ।

९ महिना अगाडि

धादिङ बस दुर्घटना: एक घाइतेको उपचारको क्रममा मृत्यु

धादिङ बस दुर्घटनाका एक घाइतेको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको हाे।

९ महिना अगाडि

धादिङ बस दुर्घटनामा कम्तिमा १७ को मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

९ महिना अगाडि

चुनावमा ३ दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले फागुन २१ को चुनावमा ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

९ महिना अगाडि

तारकेश्वरमा घरभित्र चितुवा पस्याे, दुई जना घाइते

काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।

९ महिना अगाडि

‘तोकिएकै समयमा निर्वाचन हुन्छ, ढुक्क हुनुहाेस’:निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।

९ महिना अगाडि
1 … 108 109 110 111 112 … 1,901