शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ५.११ अंकले घटेर २०५७.६८ विन्दुमा झरेको हो ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।
विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी एलोन मस्कले ६।९ अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका छन् ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडकसँगको सम्पर्क टुटेको छ ।
मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने भएका छन् ।
नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो ।
सो जग्गामा अस्पतालले अक्सिजन प्लान्ट र एमआरआई मेशिन राखेको छ। मेयर साहलाई अस्पताल व्पवस्थापकहरुले तत्काल संरचना स्थानान्तरण गर्न संभव नहुने र सेवा प्रभावित नहुने गरी सार्नुपर्ने भएकाले केही समय माग...
शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ४५.४२ अंकले घटेर २०६०.७३ विन्दुमा झरेको हो ।
नर्भिक इन्टरनेशल हस्पिटल प्रालिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.