विशेष

उच्च अंकले घट्यो नेप्से, सबै समूहको परिसूचक राताम्मे

शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

मंसिर ४ गते एकै चरणमा आम निर्वाचन गर्ने सरकारको घोषणा

सरकारले एकै चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

४ वर्ष अगाडि

ताइवान द्वन्द्व: चीन-अमेरिका आमनेसामने भए विश्वमा कस्तो असर पर्छ ?

त्यसैले चीन र अमेरिका दुवै देशले यसमा आँखा लगाएका हुन्। दक्षिणी चीन सागरमा नियन्त्रण जमाउनका लागि यो गेटवे मानिन्छ। ताइवानलाई आफूमा मिलाउन सके चीनले पूर्वी क्षेत्रमा सैन्य बल विस्तार गर्न...

४ वर्ष अगाडि

श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

४ वर्ष अगाडि

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक व्यवसायीले आवेदन दिनुपर्ने

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीले आवेदन दिनु पर्ने भएको छ । सरकारले यस्तो आवेदन माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ साउन भित्र...

४ वर्ष अगाडि

नेपालबाट जापानमा शून्य लागतमा कहिले उड्लान कामदार ?

नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने तयारी थालिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान...

४ वर्ष अगाडि

विश्वलाई नयाँ चुनौती बनेको ‘मंकीपक्स’ भारतमा ९ जनामा पुष्टी, जोखिमको स्तर ‘मध्यम’

नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकिपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकिपक्स संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१...

४ वर्ष अगाडि

मधेश प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार

मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा चरम भ्रष्टाचार भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

४ वर्ष अगाडि

भक्तपुर-धुलिखेल सडक बिस्तारको प्रक्रिया थालियो

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया शुरु भएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) थालेको हो ।

४ वर्ष अगाडि

दुईपटक घटेर आउँदा पनि निगम भन्छ-‘मासिक घाटा १ अर्ब २७ करोड छ, मूल्य घट्दैन’

निगमलाई बुधवार विज्ञप्ति निकाल्दै अझै १५ दिनमा करिब ६३ करोड ५८ लाख रुपैयाँ र मासिक एक अर्ब २७ करोड घाटा हुने र पुरानो बक्यौता तिर्न बाँकी रहेको भाउ नघटाउने जानकारी...

४ वर्ष अगाडि
1 … 1,193 1,194 1,195 1,196 1,197 … 1,903