विशेष

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा झिनो अंकको घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

‘फाइभजी’ फ्रिक्वेन्सीमा भारतीय सेवा प्रदायकले खर्चिए २४ खर्ब, जिओले मार्‍यो बाजी

एयरटेलले १९ हजार ८६७ दशमलव ८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८ दशमलव ४ र अडानीको कम्पनी ४०० मेगाहर्ज फ्रिक्वेन्सी हात पारेका छन् ।

४ वर्ष अगाडि

‘बचतकर्ताको पैसा खाएर भागेको छैन, आफ्नो सम्पत्ति बेचेर भए पनि फिर्ता गर्छु’- गौतमश्री सहकारी

सहकारी विभागमा गौतमश्री सहकारी विरुद्ध ठगीको उजुरी परेको थियो । १ हजार १४५ जना बचतकर्ताले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी हालेको थिए । त्यसको भोलिपल्टै गौतमले विज्ञप्ति जारी गरेका हुन्...

४ वर्ष अगाडि

तेलको मूल्य घटाउन साउदी अरेबिया र यूएईले के गर्न सक्छन् ?

। विश्वका ठूला तेल उत्पादकहरु सेप्टेम्बरदेखि बजारमा कति तेल थप्न सक्छन् भन्ने निर्णय गर्न महत्त्वपूर्ण बैठक बस्दैछन् । मेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबलाई व्यक्तिगत रूपमा विश्वस्त पार्न साउदी अरेबियाको...

४ वर्ष अगाडि

पहिरोले देशका मूख्य राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौंलाई जोड्ने मूख्य राजमार्गसहित देशका विभिन्न राजमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको छ । धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडक खण्ड प्रभावित बनेका छन् ।

४ वर्ष अगाडि

अमेरिकी ड्रोन हमलामा अल-कायदाका प्रमुख मारिए

अल कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका...

४ वर्ष अगाडि

चीनले १६ अल्पविकसित देशबाट आउने सामग्रीमा भन्सार नलिने

चीनले विभिन्न १६ अल्पविकसित देशमा उत्पादित करयोग्य ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ।

४ वर्ष अगाडि

राहदानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने, यसरी भर्नुहोस्

विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।

४ वर्ष अगाडि

काभ्रेस्थली घटना: आर्थिक पाटोदेखि एकले अर्कोलाई सम्बन्धमा गरेको शंकाले परिवार नै सकियो

उनीहरूको छोराछोरी विद्यालय जाने बेलामा पनि बाहिर ननिस्केपछि स्थानीयले ढोका फोडेर हेरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप रहस्य खुल्न बाँकी रहेको जनाइएको छ।

४ वर्ष अगाडि

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा तत्काल नघट्ने

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

४ वर्ष अगाडि
1 … 1,195 1,196 1,197 1,198 1,199 … 1,903