विशेष

डिम्याट खोल्नेको संख्या ५३ लाख नाघ्यो, कति छन् सक्रिय ?

डिम्याट खाता खोल्नेको संख्या ५३ लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ९३१ पुगेको हो ।

४ वर्ष अगाडि

‘एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ’- परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै साउन ९ गते नै कुटनीतिक माध्यमबाट अस्वीकार गरेको लिखित पत्र पठाइसकिएको जानकारी दिए ।

४ वर्ष अगाडि

दोब्बर भए बाघको संख्या, दुई गुणाले वृद्धि गर्ने संकल्प पूरा गर्ने नेपाल पहिलो देश

नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

४ वर्ष अगाडि

संसदीय विशेष छानविन समितिबाट जनार्दनलाई ‘क्लिन चिट’, होला ‘रि–इन्ट्री’ ?

चालु आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको र उनीमाथि करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट...

४ वर्ष अगाडि

एसईईको रिजल्ट चित्त बुझेन् ? यसो गर्नुस् (सूचनासहित)

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रवार एक सूचना जारी गर्दै नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने व्यवस्था गरेको हो ।

४ वर्ष अगाडि

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’

सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो...

४ वर्ष अगाडि

प्लाष्टिकका माला तथा फूल गुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

सरकारले प्लाष्टिकबाट बनेका माला, फूलगुच्छा तथा सजावटका वस्तुको उत्पादन, आयात र बिक्रि वितरण तथा भण्डारणमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो प्रतिवन्धको...

४ वर्ष अगाडि

धितोपत्र बजार प्रविधिमैत्री बनाउने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको अवसर

समयमै धितोपत्र राफसाफ नहुँदा कतिपय लगानीकर्ताहरुले क्लोजआउटबापत भारी जरिवाना तिर्दै आएका छन्। अक्सन मार्केट सञ्चालनमा आएमा यस्तो जरिवाना तिर्नबाट लगानीकर्ताहरु जोगिने बताइएको छ।

४ वर्ष अगाडि

तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि, सबैभन्दा धेरै सूर्यमुखी तेल

नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

४ वर्ष अगाडि

उतारचढावकाबीच झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ९७ करोडको कारोबार

शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १५.४४ अंकले घटेर २१२७.४२ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि
1 … 1,198 1,199 1,200 1,201 1,202 … 1,903