आफ्ना तथा आफन्तजनको शुभकार्यमा पशुपति क्षेत्र विकास कोषले ‘एक भक्त, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गर्न लागेको हो । साउन १२ गते विहीवार बिहानदेखि शुरु हुने उक्त कार्यक्रममा सहभागि हुन इच्छुक...
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दुई दिन अगाडी सबै मन्त्रालय, विभाग र सचिवालयहरुलाई पत्र लेखि सिंहदरबार भित्र प्रवेशमा मास्क अनिवार्य गर्न भनेको छ ।
न तथा वाताबरण मन्त्रालयले एक सूचना प्रकाशित गरि भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने जनाएको हो ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो ।सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् ।
बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी...
शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन पनि शेयर बजार उच्च अंकले बढेको हो ।
आर्थिक वर्ष २०७८/७९ को नेपालको व्यापार घाट बढेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैँया पुगेको छ ।
इ-कमर्समा आफ्नो ठूलो पहिचान बनाएको अमेजनले अव स्वास्थ्य सेवा क्षेत्रमा लगानी गर्ने भएको छ । अमेजनले हालै प्राथमिक स्वास्थय सेवा कम्पनी वन मेडिकल खरिद गर्ने सम्झौतासँगै यस क्षेत्रमा प्रवेश गर्न...
सोमबार बिहान ९ बजे कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।
बाढी,पहिरो र डूवान नेपालको कुनै एक ठाँउको मात्र समस्या होईन । नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहिरोको समस्या भोग्दै आएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.