विशेष

डिम्याट खाता खोल्ने ५२ लाख ६० हजार नाघे, ८ अर्ब ५८ करोड शेयर अभौतिकिकरण

शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ५२ लाख ६० हजार नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार २५१ पुगेको हो ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा निरन्तर गिरावट

साताको कारोबारको पाँचौं दिन शेयर बजार झिनो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा पुगेको हो...

४ वर्ष अगाडि

क्रिप्टोकरेन्सीबाट टाढिँदै टेस्ला, बेच्यो ७५ प्रतिशत बिटक्वाइन

विद्युतीय कार निर्माता कम्पनी टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिँद गएको छ । यस वर्ष मात्रै क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा धेरैले गिरावट आएपछि टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिएको हो।

४ वर्ष अगाडि

‘बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन, सीसीटीभी फुटेज क्षमता कति हुन्छ मन्त्री जानकारी हुँदैन’

समितिले यसअघि मन्त्रालयका अधिकारी तथा कर्मचारीहरुसँग पनि सोछपुछ गरिसकेको छ । तर, उनीहरुले शर्माविरुद्ध बयान दिएका छैनन् ।

४ वर्ष अगाडि

नेपाली रुपैयाँमा अमेरिकी डलर र बेलायती पाउण्डभन्दा कुबेतको दिनार किन हुन्छ अत्यधिक महंगो ?

के तपाईँलाई थाहा छ नेपालमा अमेरिकी डलरदेखि ब्रिटिश पाउन्डभन्दा पनि महँगोमा कारोबार हुने अर्कै कुनै मुद्रा छ ? सबैभन्दा महँगो मुद्राका रूपमा कुवेतको दिनार सूचीकृत छ ।

४ वर्ष अगाडि

बैंकहरुमा तरलताको समस्या बल्झियो, साउनमै लगानीयोग्य पूँजीको अभाव

स्थानीय तहको सञ्चित कोषको रकम ८० प्रतिशतसम्म वाणिज्य बैंकहरूले निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्थाले निरन्तरता पाएको छ।

४ वर्ष अगाडि

उपत्यकासहित देशका धेरै ठाउँमा भरी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो दुई घण्टामा ललितपुरको गोदावरी र आसपास लगायत स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

४ वर्ष अगाडि

काठमाडौं महानगरमा एक साता फोहोर संकलन नहुने, वर्गीकरण गरेर घरमै राख्न आग्रह

काठमाडौं महानगरपालिकाले एक हप्ताको लागि फोहोर घर भित्रै राख्न आग्रह गरेको छ । फोहोर बिसर्जनस्थल सिसडालसम्म जाने मर्मतका लागि सडक बन्द गर्न एक साता फोहोर संकल्न बन्द गर्न लागिएको हो।

४ वर्ष अगाडि

कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाल कमजोर १० भित्र

हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ (सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा) भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ ।

४ वर्ष अगाडि

डलर सटहीमा सहज, विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म साट्न पाउने

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७८ संशोधन गरी गर्दै विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको हो।

४ वर्ष अगाडि
1 … 1,204 1,205 1,206 1,207 1,208 … 1,903