नेपाल र चीनले रसुवागढी नाकालाई दुई तर्फी चलाउन सहमत भएका छन् । यससँगै साढे दुई वर्षदेखि अघोषित रुपमा रहेको चिनियाँ नाकाबन्दी हट्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।
दर्ता भएका तर नियमित रुपमा विवरण नबुझाएका कम्पनीहरु जरिवाना रकमको ५ प्रतिशत मात्रै शुल्क बुझाए पनि नवीकरण हुने भएका छन् ।
अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ३ हजार ४२३ पगुेको छ। व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६...
शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको हो ।
प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराई र गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ ।
महानगरपालिकाले यमवुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । त्यसपछि मेयर बालेन साहले सालिक आफ्नै पारिश्रमिबाट बनाउने घोषणा गरेका थिए ।
अब १८ वर्ष मुनिका टिकटक प्रयोगकर्ताले टिकटकका एडल्ट भिडियो देख्न नपाउने भएका छन्
जहाज निर्माता एयरबसले मानवरहित जहाजको उडानमा नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम राखेको विवरण सार्वजनिक भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा दाहाल भारत भ्रमणमा जान लागेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.