विशेष

अर्काले खाएको चुरोटको धुवाँको असरले वार्षिक १२ लाखको मृत्यु

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक गरेको विज्ञप्ति अनुसार नेपालमा वार्षिक २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । यो सङ्ख्या नेपालको जम्मा...

४ वर्ष अगाडि

जीडीपीको ४ प्रतिशत ऋण, बजेटको १० प्रतिशत साँवा व्याज तिर्नमै ठिक्क

सरकारले लिएको ऋणको साँवाब्याज तिर्न नेपालको कुल गार्हस्थ उत्पादनको करीब ४ प्रतिशत बराबरको रकम चाहिने भएको छ ।

४ वर्ष अगाडि

‘बजेट मतदाता भ्रममा पारेर भोट बटुल्न सत्ता गठबन्धनले ल्याएको चुनावी पर्चा’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चुनावी पर्चाजस्तो भएको टिप्पणी गरेका छन्।

४ वर्ष अगाडि

विमान दुर्घटना: २२ जनाकै शव भेटियो, दुर्घटनास्थलबाट बाँकी शव काठमाडौं ल्याउने तयारी

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेमा दुर्घटना भएको तारा एयरको जहाजमा परेर निधन भएका २२ जनाको शव भेटिएको छ।

४ वर्ष अगाडि

बागमती प्रदेश नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषिमा प्राथमिकता (पूर्ण पाठसहित)

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

४ वर्ष अगाडि

नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव-‘फोहोर व्यवस्थापनदेखि रेष्टुरेन्टहरुको शौचालय निःशुल्क प्रयोगसम्म’

महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनलाई राखेका प्रमुख एजेण्डाको रुपमा फोहोर व्यवस्थापनलाई राखेका छन् ।

४ वर्ष अगाडि

बजेटले शेयर बजारमा देखिएन उत्साह, नेप्सेमा उच्च अंकको गिरावट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

सवारी लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, साँझदेखि नयाँ प्रणाली

यसअघिको सिस्टममा समस्या आएपछि विभागले नयाँ अनलाइन आवेदन प्रणाली विकास गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।

४ वर्ष अगाडि

दौरा सुरुवालसहित नेपाल भाषामा शपथ लिएका बालेनले किन लगाएनन् माला ?

सोही बाचाकै कारण मेयर साहले नवविर्वाचित सबै जनप्रतिनिधिले माला लगाउँदा पनि माला नलगाएका हुन् । तर, बालेनसँगै गएकी उनकी श्रीमती सविना काफ्लेले भने माला लगाएकी थिइन् ।

४ वर्ष अगाडि

मदिरा, सुर्तीजन्य पदार्थ लगायतको कर उच्चदरमा वृद्धि, के-के मा बढ्यो मूल्य ?

सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली २१ रुपैयाँबाट ३० रुपैयाँ बनाइएको छ । ६० मिलिमिटरको फिल्टरयुक्त चुरोटमा कर प्रति एम १४१८ रुपैयाँ १६३५ रुपैयाँ, ७० देखि ७५ मिलिमिटर फिल्टर...

४ वर्ष अगाडि
1 … 1,240 1,241 1,242 1,243 1,244 … 1,903