विशेष

रिभर फल्स पावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

रिभर फल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड बाँडफाँड भएको छ । कम्पनीले सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरेको हो ।

४ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २२०० मा झर्‍यो

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

‘१५ मिनेटको शहर’ बन्दै पेरिस, सिक्ला त काठमाडौंले !

फ्रान्सको राजधानी पेरिसका मेयर एनि हिडल्गोले सन् २०२२ को शुरुवातमा एक चुनौतीपूर्ण तथा इनोभेटिभ योजनाको घोषणा गरिन् ।

४ वर्ष अगाडि

बुद्धको काठमाडौं-बनारस सिधा उडान पुनः सुरू, साताको दुई उडान हुने

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले काठमाडौँ–बनारस (वाराणसी) गन्तव्यमा पुनःसिधा उडान सुरु गरेको छ ।

४ वर्ष अगाडि

५ जना डीआईजीलाई बढुवाको सिफारिस, पहिलो नम्बरमा उत्तमराज सुवेदी

बढुवा सिफारिस सूची अनुसार डीआईजी उत्तमराज सुवेदी, १ नम्बरमा दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् ।

४ वर्ष अगाडि

काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेनको फराकिलो अग्रता कायमै

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यास प्रतिसिलिण्डर २०० रुपैयाँ बढ्यो

पाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगमले आइतवार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

४ वर्ष अगाडि

मोबाइलमा यस्ता समस्या देखियो, भाइरस त छिरेको छैन ? यसरी पत्ता लगाउनुहोस्

संसारको लगभग ८४ प्रतिशत जनसंख्यासँग स्मार्टफोनको स्वामित्व छ । जसको कारण मानिसहरूमा अनलाइन गतिविधि बढिरहेको छ, ह्याकिङको खतरा पनि त्यही स्तरमा तीव्र गतिमा बढिरहेको छ ।

४ वर्ष अगाडि

अब टिकटकमा गेम खेल्न सकिने, लाइभमा विभिन्न रोमाञ्चक सुविधा थप

टिकटक पछिल्लो समय सबैभन्दा रुचाइएको सामाजिक सञ्जाल बन्न पुगेको छ । यसलाई विश्वकै सबैभन्दा छिटो बढेको अर्थात ‘फास्ट ग्रोइङ’ सामाजिक सञ्जालका रुपमा लिन सकिन्छ ।

४ वर्ष अगाडि

८ उपमहानगरको नतिजा सार्वजनिक ,धरान र जनकपुरमा स्वतन्त्र, तुल्सीपुरमा एमालेको अग्रता

११ उपमहानगरपालिका मध्ये ८ उपमहानगरको अन्तिम नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले ३ र एमालेले २ उपमहानगरमा जित हात पारेका छन् । त्यस्तै, माओवादी केन्द्र र एकिकृत समाजवादीले...

४ वर्ष अगाडि
1 … 1,249 1,250 1,251 1,252 1,253 … 1,903