स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुने छ । निर्वाचन आयोगका अनुसार यस्तो अवधिमा तोकिएका कामबाहेक निर्वाचनलाई प्रभावित हुने खालका गतिविधि गरे नगद जरिवानादेखि उम्मेदवारी रद्दसम्म हुने प्रावधान...
बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।
कर्मचारी सञ्चयकोषको ऋण नतिरेपछि कोषले धितोमा राखिएको सिटीसी मल लिलामीको सूचना जारी गरेको हो । सञ्चयकोषले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
हलको जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने कार्यक्रममा सोही हलबाट सम्बोधन गर्ने कार्यक्रम समेत राखिएको छ ।
काठमाडौंको सडकमा साझा यातायातका विजुली बस चल्ने भएका छन् । कम्पनीले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको हो । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस...
आफूमात्र एकल उम्मेदवार रहेको एउटा बन्द निर्वाचन प्रक्रियामार्फत पूर्व सुरक्षा प्रमुख जोन ली हङकङ नयाँ नेता चुनिएका छन्। उनको नियुक्तिलाई उक्त शहरमा आफ्नो पकड मजबुत गर्ने चिनियाँ कदमका रूपमा हेरिएको...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
आइतवार बजार मापक सूचक नेप्से १७.५६ अंकले बढेर २२७५.५७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३३ कम्पनीको १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ...
‘केही भन्नै परेन नि ! विरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ । त्यसको कुनै सवाल जवाफ छ ?’
अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.