विमानस्थल परिसरमा बम रहेको हल्लापछी १ घण्टा अबरुद्ध गरिएको आन्तरिक उडान पुन सुचारु भएको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै ऋणपत्र नबिकेमा ढिलोमा जेठ ४...
पालिकामा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी ३५ हजार दुई सय २१ पदका लागि मतदान हुँदैछ ।
चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो ।
गठबन्धन नगरी केही दल र स्वतन्त्रले पनि उम्मेदवारी दिएका छन्। आयोगका अनुसार एकीकृत समाजवादी प्रमुख पदमा सबैभन्दा धेरै सिटमा निर्विरोध निर्वाचित भएको छ।
रोमान्टिक व्यवहार भनेपछि हुरुक्कै हुन्छन् । कोही विदामा कतै घुम्न गएर, कोही अफिसमा नै कोही घरमा, कोही किचेनमा पलपल रोमान्टिक बन्न चाहान्छन् । यो स्वभाव जन्मजानका आधारमा हुन्छ ।
डा. ब्राउनिङका अनुसार हामीले एक वा दुई हप्तामा आफ्नो बेडसिट परिवर्तन गर्नुपर्छ । सरसफाई नै यसको प्रमुख कारण हो । हरेक मानिसको शरीरबाट पसिना निस्कन्छ, जुन बेडसिटमा पाइन्छ । गर्मीमा...
कम्पनीको आइपीओमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम...
पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बढेको छ ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.