गर्मीमा हाम्रो शरीरबाट धेरै पसिना निस्कन्छ जुन कारणले नमिठो दुर्गन्ध आँउछ । पसीनाको कारण शरीरबाट आउने दुर्गन्धले कहिलेकाँही हामीलाई अरुको अगाडी लज्जित पनि बनाउँछ ।
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.०९ अंकले घटेर २४९७.३२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ५८ करोड ४६ लाख...
पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचनासँगै बतास समूह आक्रोशित भएको छ ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
कोरोनाका कारण अध्ययन गर्न विदेश जानबाट वञ्चित भएका विद्यार्थीले पुनः एक पटक अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्ता विद्यार्थीले आगामी शुक्रबारसम्म पुनः निवेदन दिन सक्ने...
नेपालमा खाना पकाउने ग्याँसको सुरक्षामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । यसैक्रममा सिन्धुपाल्चोकमा एक दुखद घटना भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आइतबार साँझ ७ बजे खाना पकाउने...
दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका...
पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा विदेशी पर्यटकको संख्या बढेको छ
सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.