पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तव्यमा...
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट युक्रेनलाई मानवीय सहायताका लागि तत्काल १ अर्ब ४० करोड डलर बराबरको सहायता पाउने भएको छ । रुसको आक्रमणबाट त्यहाँ मानवीय समस्या चुलिएसँगै आइएफले यस्तो सहायता स्वीकृत...
‘कसले आएर के भन्छ भन्ला भनि प्रोजेक्ट पर्खेर बस्ने होइन, लगानी बोर्ड आफैंले प्रोजेक्ट जन्माउनुप-यो’ उनले भने ।
निवेदन दिने व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनु पर्नेछ । निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एकसय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्नेछ ।
ऊर्जाबाट हुने कार्बन डाइअक्साइडको उत्सर्जन सन् २०२१ मा ६ प्रतिशतले बढेर ३६.३ बिलियन टन पुगेको हो। सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्र चीन रहेको छ । चीनले सन् २०६० सम्म...
नेपालमा आगलागी नियन्त्रणका घटनामा पछिल्लो समय हेलिकोप्टरको प्रयोग प्रभावकारी बन्दै गएको छ । यसैसाता दुई स्थानमा लागेको आगो नियन्त्रण गर्न सिम्रिक एयरको प्रयोग गरिएको छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से)३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ ।
विगत केही दिन देखि उकालो लागेको सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।
सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।
निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न...
© 2026 Cloud Patrika. All Rights Reserved.