विशेष

बुद्धले थप्यो अर्को एटीआर-७२, पोखराबाट विभिन्न गन्तव्यमा सिधा उडान भर्ने योजना

बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध छ । गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ ।

५ वर्ष अगाडि

पुटिनले आफ्ना सेनालाई दिए युक्रेनमा आक्रमणको निर्देशन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य' कारबाहीको घोषणा गरेका छन्। बीबीसीका अनुसार जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले...

५ वर्ष अगाडि

कच्चा तेलको भाउ सात वर्षयताकै उच्च विन्दुमा , नेपालमा कस्तो प्रभाव पर्ला ?

विश्वमा अमेरिका सबैभन्दा बढी इन्धन खपत गर्ने मुलुक हो । अमेरिकासहित विकसित मुलुकले गर्ने मूल्य निर्धारणमा नेपालजस्ता मुलुकसम्म पनि यसको असर पर्छ ।

५ वर्ष अगाडि

इलाम भ्रमणमा जाँदै हुनुहुन्छ ? अब जहाजमा सरर

इलाम भ्रमणमा जानेहरुले अब लामो सडक यात्रा गरिरहनु पर्ने बाध्यता हटेको छ । जिल्लामा हालै निर्माण सकिएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ ।

५ वर्ष अगाडि

पूर्वाधार विकास बैंकलाई स्रोत परिचालनमा सहजता, उर्जा ऋणपत्र जारी गर्न बाटो खुल्ला

यसका लागि राष्ट्र बैंकले विभिन्न शर्तहरु तोकेको छ । बैंकले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अंगको रुपमा हो वा स्रोत परिचालनमा गणना गर्नका लागि हो भनेर खुलाउनु पर्ने हुन्छ।

५ वर्ष अगाडि

पानीमुनि बनेका विश्वकै अनौठो ८ होटल, जहाँ हुन्छ मानवीय कल्पना यथार्थमा परिणत

आफ्ना ग्राहकलाई नौलो अनुभूति दिलाउनका लागि दुनियाँमा अनेक खालका होटल खुलेका छन् । विश्वमा यस्तै अनौठा-अनौठा होटल जसले मानवीय कल्पनालाई यथार्थमा परिणत गर्दैछन्।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, टेलिकमको शेयरमा लगानीकर्ताको आर्कषण कायमै

शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजारसाताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

टिकटकसँग भिड्न १५० भन्दा बढी देशमा फेसबुकको ‘रिल्स’, आम्दानीका लागि दुई विकल्प

मेटाले फेसबुक 'रिल्स'मा विज्ञापन समेत थप गर्ने बताएको छ । यसले प्रयोगकर्तालाई पैसा कमाउन समेत सहयोग पुग्ने छ । शुरुमा ब्यानर स्टिकर विज्ञापन हुँदै ओभरले विज्ञापनहरुको परीक्षण गरिने बताइएको छ...

५ वर्ष अगाडि

एमसीसी अनुमोदनका लागि देउवाको दौडधुप, बाबुराम भन्छन्-‘पास नगरे देश द्वन्दमा फस्छ’

जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।

५ वर्ष अगाडि

विदेशी पर्यटकलाई जहाजले लिने डलर फेयर हट्ने, होटलमा २० प्रतिशत छूट

नेपालमा हवाईजहाजमा विदेशी नागरिकलाई लिने डलर फेयर हट्ने भएको छ । विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरि यसबारे काम थालेको बताएको छ...

५ वर्ष अगाडि
1 … 1,307 1,308 1,309 1,310 1,311 … 1,903