फागुन पहिलो सातामा निक्षेप १ अर्ब मात्रै बढेको छ भने फागुनको पहिलो सातामा बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ । निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२...
धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नजिक पुगेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४० लाख ८२ हजार ६१५ पुगेको छ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से)२५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ ।
मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई बैंकिङ कसुरको आरोपमा प्रहरीले शनिबार प्रक्राउ गरेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो...
अमेरिका र चीन एक–अर्कालाई लक्षित गर्दै बोल्न थालेपछि परराष्ट्र मन्त्रालयले आइतवार विज्ञप्ति जारी गरी प्राथमिकताअनुसार नै विकास सहायता स्वीकार गरेको जनाएको हो । नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र...
नेपाल सरकार र एमसीसीबीचको सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त रहेको जनाएको छ ।
शरीर दुख्ने समस्याबाट छुटकारा पाउन मानिसहरूलाई अक्सर पेनकिलर खाने सल्लाह दिइन्छ। के तपाईलाई थाहा छ डाक्टरको सल्लाह बिना अन्धाधुन्ध पेनकिलर लिनु हाम्रो स्वास्थ्यको लागि कसरी घातक साबित हुन सक्छ।
काठमाडौंको नाङ्लेभारेबाट सुरु हुने र बुटवलसम्म पुग्ने कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनले नेपालको ऊर्जा क्षेत्रमा मेरुदण्डका रुपमा काम गर्नेछ ।
एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्मा विरोध गरेका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.