विशेष

दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ६१ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

मुद्दती निक्षेपमा २१ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ...

५ वर्ष अगाडि

वाणिज्य बैंकहरुबाट ७ लाख रुपैयाँ भन्दाबढी कारोबार गर्ने व्यक्ति राष्ट्र बैंकको निगरानीमा

राष्ट्र बैंकले सबै बैंकहरुलाई पत्राचार गर्दै २०७८ साउन १ गतेदेखि पुस मसान्तसम्म कुनै पनि बैंकमा सात लाख रुपैयाँ वा सोभन्दा बढी जम्मा गर्ने तथा निकाल्ने व्यक्तिको सूची तयार गर्न निर्देशन...

५ वर्ष अगाडि

नेपाल पस्यो पश्चिमी वायु, हवाई क्षेत्र प्रभावितदेखि चट्याङसहित वर्षाको सम्भावना

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

५ वर्ष अगाडि

मूल्य बढ्दा पनि निगम घाटा थेग्नै नसक्ने अवस्थामा,अझै मासिक घाटा साढे ४ अर्ब

खरिद मूल्यको तुलनामा झन्डै दोब्बर मूल्यमा पेट्रोलको बिक्री गर्दा समेत निगमले प्रतिलिटर १३.२३ रुपैयाँ घाटा, डिजेलमा प्रतिलिटर ११.१३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ ।

५ वर्ष अगाडि

कोरोना संक्रमणपछि आफ्नो ख्याल कसरी गर्ने ? यी लक्षण देखिँदा तनाव नलिनुहोस्

कोरोनाका बिरामीमा धेरै प्रकारका लक्षण देखिन्छन् । लक्षणहरु मध्ये एक चक्कर छ। यो लक्षण धेरै कम व्यक्तिहरूमा देखिन्छ र कहिलेकाहीँ धेरै खतरनाक साबित हुन सक्छ।

५ वर्ष अगाडि

६ महिनामा खुले ११ लाख बढी ‘डिम्याट खाता’, ७ अर्ब ९८ करोड शेयर अभौतिकिकरण

यस अवधिमा सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा खुलेका छन् । बागमती प्रदेशमा ३ लाख ८० हजार ७७ डिम्याट खाता खुलेका छन् ।

५ वर्ष अगाडि

प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य गरी आफ्नो हातमा सत्ता हत्याएको दिन हो ।

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई पाक्षिक २ अर्ब २३ करोड नोक्सान

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंलगवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।

५ वर्ष अगाडि

स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने सहितको ६ पृष्ठ लामो आयोगको प्रस्ताव (पूर्णपाठ)

गत शनिबार सत्ता गठबन्धन बीच जेठभित्रै स्थानीय तहको चुनाव गर्ने सहमति भएको थियो । विपक्षी दल एमालेले पनि लामो समयदेखि निर्वाचनको माग गर्दै आएको थियो ।

५ वर्ष अगाडि
1 … 1,320 1,321 1,322 1,323 1,324 … 1,903