विशेष

एक महिनामा गन्तव्य पुग्यो जेम्स वेब, जसले पत्ता लगाउनेछ ब्रह्माण्डको रहस्य

यससँगै ब्रह्माण्डको इतिहासको प्रत्येक चरणबारे अध्ययन गर्न पूर्ण रुपमा तयार भएको वैज्ञानिकहरु बताउँछन् । १३ अर्ब बर्ष अघिको ब्रह्माण्डको इतिहास बारे पत्ता लगाउने उद्देश्यसहित सो वेब स्पेस टेलिस्कोपको निर्माण गरिएको...

५ वर्ष अगाडि

धेरै हप्तासम्म खोकी निको भएन बेवास्ता नगर्नुहोस्, यी हुनसक्छ कारण

रुघाखोकी एक समस्या हो जसलाई मानिसहरूले हल्का रूपमा लिने गर्छन्। धेरैजसो मानिसहरु डाक्टरकहाँ जान पनि हिचकिचाउँछन्, जाडो मौसममा रुघाखोकीको समस्या धेरै हुने गर्छ ।

५ वर्ष अगाडि

क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ गैरकानूनी, कारोबार नगर्न बैंकर्स संघको आग्रह

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/ व्यवसाय गैरकानूनी रहेको जनाएको छ ।

५ वर्ष अगाडि

नेपालको जनसंख्या कुन प्रदेशमा कति ? सबैभन्दा धेरै मधेशमा

मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ ।

५ वर्ष अगाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख, विदेशमा बसोबास गर्ने २१ लाख ६९ हजार

केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना सार्वजनिक गरेको छ । विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।

५ वर्ष अगाडि

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्।

५ वर्ष अगाडि

वाणिज्य बैंकहरुमा तरलता समस्या पुनः बल्झिने संकेत, एक हप्तामै निक्षेप १३ अर्बले घट्यो

वाणिज्य बैंकहरुमा निक्षेप संकलन फेरि घट्न थालेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।

५ वर्ष अगाडि

रोग प्रतिरोधात्मक क्षमताका लागि यी ५ खाने कुरा निकै खतरनाक !

तपाई मिठाई धेरै मन पराउनुहुन्छ भने तपाईले समस्याको सामना गर्नुपर्ने हुन सक्छ। सेतो चिनी वा परिष्कृत चिनी रोग प्रतिरोधात्मक क्षमताको लागि धेरै खतरनाक मानिन्छ।

५ वर्ष अगाडि

१५० जनाले पाए ‘शैक्षिक प्रमाणपत्र धितो’ मा ऋण, मापदण्ड पूरा गर्न कठिन

सरकारले निर्धारण गरेको विभिन्न १० शीर्षकमा मंसिर मसान्तसम्म १ लाख ६१ हजार ४३६ जना ऋणीले सहुलियतपुर्ण कर्जा लिएपनि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको प्रभावकारिता न्यून देखिएको हो ।

५ वर्ष अगाडि

अफ्रिकन नेसन्स कपमा मैदानभित्र खेलाडी-बाहिर दर्शक भिडे, कम्तिमा ६ को मृत्यु

अफ्रिकन कप अफ नेसन्स अन्तर्गत क्यामरूनको राष्ट्रिय रङ्गशालामा भएको भाडदौडमा कम्तीमा ६ जना मारिएका छन् । रंगशाला भित्र प्रि–क्वाटर फाइनलअन्तर्गत घरेलु टीम क्यामरून र कोमोरसबीच खेल भइरहेको थियो ।

५ वर्ष अगाडि
1 … 1,324 1,325 1,326 1,327 1,328 … 1,903