अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओुहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए। यसले हवाइ क्षेत्रमा अर्बौको नोक्सान हुने देखिएको छ ।
निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर दोस्रो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गरिरहेको छ । आयोगले स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको हो ।
नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त पदका लागि २९९ जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ पदमा दरखास्त आह्वान गरेको छ।
उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ। उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४:१० बजेसम्मको समय दिइएको छ।
शीर्ष नेताहरुले कार्यसमितिमा सर्वसहमतिको प्रयास गरे पनि शनिबार ७ बजेसम्म पनि सहमति नभएपछि बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
तपाई भविष्यमा व्यवसायी बन्ने सोचमा हुनुहुन्छ भने आजैबाट पुँजी संकलनमा जोड दिनुहोस् । यसका अलवा कुन क्षेत्रमा लगानी गर्ने र यसको लागि कति रकम आवश्यक पर्छ यो कुराको अध्ययन गर्नुहोस्...
यही वर्षको नेप्से हालसम्म उच्च विन्दु र यही नै वर्ष न्यून बिन्दुमा पुगेको थियो । नेप्से परिसूचक र कारोबार शेयरको सार्वाधिक कित्ता कारोबार पनि २०२१ मा नै भएको थियो ।
यसअघि तेस्रो मुलुकमा सामान निर्यात गर्दा आधिकारिक निवेदन तथा कागजात बुझाएमा जतिपनि सटही सुविधा पाईने गरेकोमा अब भने राष्ट्र बैंकले सीमा तोकिदिएको छ । नयाँ व्यवस्था अनुसार ३ लाख रुपैयाँसम्म...
‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा परिवारिक घुमघामको लागि राम्रो मानिन्छ...
विद्युत आपूर्तिमा समस्या देखिएको हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएको छ। बेलुकाको पिक लोड १७०० र बिहान १५ सय मेगावाट रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण...
© 2026 Cloud Patrika. All Rights Reserved.