विशेष

पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी निलम्बन

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी निलम्बनमा परेका छन् ।

५ वर्ष अगाडि

चार महिनामा २९ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला उद्यमशीलतामा

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

५ वर्ष अगाडि

५ हजार डिजिटल सिग्नेचर जारी, ७७ जिल्लामै पुर्‍याउने तयारी

डिजिटल सिग्नेचर इमेल, क्रेडिट कार्ड र डिजिटल भुक्तानीजस्ता विद्युतीय डकुमेण्ट तथा गतिविधि प्रमाणीकरणका लागि प्रयोग गरिने एक किसिमको हस्ताक्षर हो ।

५ वर्ष अगाडि

एमालेमा कसलाई के जिम्मेवारी, वरीयतामा पौडेल र नेम्वाङभन्दा बादल माथि

उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन्, दोस्रोमा अष्टलक्ष्मी शाक्य छन्। बादल तेस्रो वरीयतामा हुँदा विष्णु पौडेल चौंथो वरीयतामा छन् भने पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन्।

५ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा ३२ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३२.४ प्रतिशतले बढेको हो ।

५ वर्ष अगाडि

धेरै जाडो भएको अनुभव हुन्छ ? ख्याल गर्नुहोस्… !

जाडो मौसममा सबैलाई जाडोको महसुस हुनु स्वभाविक नै हो । तर, यदी यही जाडो तपाईंंको शरीरमा हाबी हुन थाल्यो अथवा तपाईंलाई दिनहुँको काम समेत गर्न नसक्ने गरेर जाडो लाग्छ भने...

५ वर्ष अगाडि

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका थिए ।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७८.७४ विन्दुमा आइपुगेको छ ।

५ वर्ष अगाडि

गुडविल फाइनान्ससहित थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा संस्थाहरू आबद्ध भएका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार सूचना प्रकाशित गरी थप संस्थाहरु आबद्ध भएको जनाएको हो ।

५ वर्ष अगाडि

कोभिडविरुद्धको खोप नलगाएका कर्मचारीलाई जागिरबाट निकाल्दै गुगल

कम्पनीको कोभिड १९ खोप नीति पालना नगर्ने कर्मचारीले जागिरबाट निकाल्न लागेको अमेरिकन टेलिभिजन सीएनबीसीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

५ वर्ष अगाडि
1 … 1,347 1,348 1,349 1,350 1,351 … 1,903