विशेष

जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप हस्तान्तरण

जर्मन सरकारले कोभिड १९ विरुद्धको मोडर्ना र जोन्सनको करिब साढे ४१ डोज खोप नेपाललाई हस्तान्तरण गरेको छ।

५ वर्ष अगाडि

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ ।

५ वर्ष अगाडि

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २९ प्रतिशत महँगियो

महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ कात्तिकमा यी त्यस्तै, २०७८ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर...

५ वर्ष अगाडि

कमजोर बन्दै नेपाली रुपैयाँ, डलर कसरी बन्यो विश्वव्यापी र शक्तिशाली मुद्रा ?

सन् १९४४ मा ब्रेटनवुड्स सम्झौता भएसंगै डलर शक्तिशाली मुद्रा बन्ने क्रम शुरु भएको थियो । यसभन्दा अघि मानिसहरु सुनलाई सबैभन्दा शक्तिशाली मानक मान्ने गर्थे ।

५ वर्ष अगाडि

यस्तो छ मेटाको ‘होराइजन वल्र्ड’ गेम

यो एक प्रकारको एप हो । कम्पनीले हाललाई अमेरिका र क्यानडाका विशेषगरी १८ बर्ष भन्दा माथीका प्रयोगकर्ताले मात्र चलाउन मिल्ने बनाएको छ । यो एप क्वेष्ट टु डिभाइसबाट फ्रि एप...

५ वर्ष अगाडि

‘बिजुली बेचेर व्यापार घाटा कम हुँदैन, खपत गर्ने नीति लिनुपर्छ’- अर्थमन्त्री शर्मा

उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । उनले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताए ।

५ वर्ष अगाडि

‘देशको लागि एमसीसी परियोजना कार्यान्वयन गर्न आवश्यक’- शेखर गोल्छा

पछिल्लो समय एमसीसी पास हुनु पर्छ र पर्दैन भनेर वहसको विषय पनि बनेको छ । सरकारले एमसीसी पास गर्ने मनसाय बनाए पनि धेरैको अवरोधको कारण एमसीसी हालसम्म पास हुन सकेको...

५ वर्ष अगाडि

‘विकासका लागि पुँजीको समस्या छैन,स्पष्ट धारणाको अभाव छ’- अर्थमन्त्री

त्यसरी ग्रामीण क्षेत्रमा रहेको पुँजीलाई समेत लगानीका लागि आकर्षित गर्ने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । विकासका लागि पुँजी, ज्ञान, प्रविधिसँगै नीति समेत आउने भएकाले नीति सरल र सहज...

५ वर्ष अगाडि

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गरी सभापतिमा विजयी भएका हुन्।

५ वर्ष अगाडि

अर्थमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, पूँजीबजार सुधारमा सरकार सकारात्मक

अर्थमन्त्री शर्मासँग अर्थ मन्त्रालयमा भेट गरि पूँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका कार्यहरुको बारेमा...

५ वर्ष अगाडि
1 … 1,348 1,349 1,350 1,351 1,352 … 1,903