कारोबारमा आएका १३ वटा समूहमध्ये ३वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १० समूहको परिसूचक ओरालो लागेका छन् ।
मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांक अनुसार गएको २५ दिनमा सबैभन्दा...
कोरोनापूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन र कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ । साथै, रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशतबाट ९७.२...
नेपालले भारतबाट चार महिनामा ३ खर्ब ८५ अर्ब ९५ करोडको वस्तु आयात गरेको छ भने नेपालबाट ६६ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । बुधवार नेप्से १.८२ अंकले बढेर २७३४.९४ विन्दुमा कायम भएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहको लागि सीसीडी सम्बन्धी व्यवस्था खारेज गरेर सीडी सम्बन्धी व्यवस्था कार्यान्वयन गरेको थियो ।
निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नु पर्छ भन्ने छैन । अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा समेत लगानी...
नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
लघुवित्तले संस्थाले संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु...
नेपाली सेनाको विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरणको लागि विदेशी मुद्राको आवश्यक पर्दा सो को लागि राष्ट्र बैंकले विशेष व्यवस्था गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.