विशेष

झिनो अंकले बढ्यो नेप्से, लगानीकर्ताको आकर्षण हाइड्रोको सेयरमा

यसदिन १९५ कम्पनीको २ अर्ब ३७ करोड ९४ लाख ६५ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको छ । ९४ लाख ३२ हजार ११४ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

हङकङले नेपाल एयरलाइन्सलाई दुई साता उडान गर्न नदिने

विदेशबाट नेपाल र नेपालबाट विदेश जानु अघि अनिवार्य कोरोनाको ‘नेगेटिभ’ देखाउनु पर्ने भए पनि नेपालबाट हङकङ गएका ६ जनामा कोरोना संक्रमण रहेको पाइएको थियो।

६ वर्ष अगाडि

राजधानी विवाद : रुपन्देहीका २ हजार सदस्यद्वारा नेकपा परित्यागको घोषणा

रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् ।

६ वर्ष अगाडि

जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २१ हजार आवेदकको हात खाली

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । जसमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएको छ।

६ वर्ष अगाडि

उपभोक्तालाई चुनौति बन्दै भान्सा व्यवस्थापन, खुद्रा पसलमा तरकारीको मूल्य छोइनसक्नु

उपभोक्ताले कालीमाटीमै पनि घोषित मूल्यमा तरकारी पाउँदैनन् भने उपत्यकाका अन्य खुद्रा बजारमा तरकारीको भाउ झनै छोइनसक्नु छ ।

६ वर्ष अगाडि

प्रदेशसभा बैठकमा तोडफोड गर्नेलाई कारबाही गर्ने कांग्रेसको संकेत

प्रदेशको स्थायी राजधानीका विषयमा भएको विवादका बीच आज बसेको प्रदेश सभा बैठकमा कांग्रेस सांसदहरुले प्रदेश सभाका कुर्सी तोडफोड गरेका थिए । पार्टीले भने उनीहरुलाई कारवाही गर्ने संकेत गरेको छ ।

६ वर्ष अगाडि

प्रसूति गृहमा नुवाकोटकी २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु

पाँच मध्येमा एक जनाको पेटमै मृत्यु भएको र बाँकी चार जना जीवित रहेको अस्पतालले जनाएको छ। चारै वटै शिशुलाई स्वास्थ्य निगरानीको लागि अस्पतालको एनआइसियुमा राखिएको छ ।

६ वर्ष अगाडि

प्रदेश ५: विरोधकाबीच राजधानी सम्बन्धी प्रस्ताव पेश, कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए।

६ वर्ष अगाडि

सामान्य अंकले घट्यो नेप्से, २ अर्ब ५७ करोडको कारोबार

नेप्से ३.६३ अंकले घटेर १५८२.१३ बिन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९५ लाख १८...

६ वर्ष अगाडि

१० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न ?

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

६ वर्ष अगाडि
1 … 1,566 1,567 1,568 1,569 1,570 … 1,897