विशेष

बहराइन राजपरिवारका सदस्यसहित १८ जना लोबुचे र मनास्लु चढ्न नेपाल आए

बहराइन राजपरिवारका सदस्यसहितको १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल चढ्न चढ्न नेपाल आएको छ ।

६ वर्ष अगाडि

बैशाखयता बाढी, पहिरो र चट्याङले लियो ३७१ जनाको ज्यान, १०२ बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि भदौं २९ गतेसम्म उनीहरुको ज्यान गएको हो ।

६ वर्ष अगाडि

सिन्धुपाल्चोकको पहिरो गइरहने क्षेत्रमै भूकम्पको केन्द्रबिन्दु

बुधबार बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

६ वर्ष अगाडि

सीमा नाका असोज मसान्तसम्म बन्द, यातायात, उडान, होटल १ गतेदेखि नै खुल्ने

अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट...

६ वर्ष अगाडि

प्राधिकरणको निमित्त प्रमुखमा कोइराला, कुलमान दोहोर्‍याउन चौतर्फी माग

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि ऊर्जा, जल स्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले वरिष्ठतम उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन्।

६ वर्ष अगाडि

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार, सुविधा मन्त्रिस्तरीय

मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउनेगरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री तथा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका हुन्।

६ वर्ष अगाडि

कुलमानको विदाइ सम्बोधन : ‘एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्ने छैन, विकल्परहित केही हुँदैन’

२०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो।

६ वर्ष अगाडि

नेप्से परिसूचक ४.७४ अंकले घट्यो, १ अर्ब ७९ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ४.७४ अंकले घटेर १५३६.३ विन्दुमा कायम भएको हो । यसदिन १९१ कम्पनीको ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर किनबेच भएको छ ।

६ वर्ष अगाडि

महँगियो तरकारी: आलुको भाउ गत वर्षको तुलनामा दोब्बर वृद्धि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार रातो आलुको थोक मूल्य प्रतिकेजी ९५ रुपैयाँ र मुडेको आलु प्रतिकेजी ८० रुपैया रहेको छ । आलु रातो(भारतीय) भने किलोको...

६ वर्ष अगाडि

दुई महिनायता सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७४ जनाको मृत्यु, ४१ अझै बेपत्ता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता...

६ वर्ष अगाडि
1 … 1,579 1,580 1,581 1,582 1,583 … 1,897