विशेष

देशभरको मौसम बद्ली: केही ठाउँमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

६ वर्ष अगाडि

असोज ५ गतेदेखि आन्तरिक उडान र सार्वजनिक यातायात खुल्ने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

कोरोना बीमा भुक्तानी उपचार खर्चका आधारमा, घरमै ठिक भए २५ हजार मात्र

नयाँ व्यवस्था अनुसार संक्रमण पुष्टि भएका व्यक्ति होम आइसोलेसन ठिक भएमा १ लाखको बीमा गर्नेले २५ प्रतिशत(२५ हजार) मात्रै रकम पाउनेछन्।

६ वर्ष अगाडि

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिने र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । त्यसयता रोकिएको कित्ताकाट फुकुवा गर्ने निर्णय...

६ वर्ष अगाडि

काठमाडौंमा ६ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो ।

६ वर्ष अगाडि

सामान्य अंकले बढ्यो नेप्से, उच्च कारोबार कायमै

नेप्से परिसूचक ३.२६ अंकले बढेर १५४०.५१ विन्दुमा कायम भएको हो । यसदिन १९० कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता सेयर किनबेच भएको छ ।

६ वर्ष अगाडि

स्वास्थ्य सामग्री खरिदमा विवादस्पद ओम्नी समूह कालोसूचीमा

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

६ वर्ष अगाडि

क्याप्टेन विजय लामासहित नेपाल एयरलाइन्सका दुई वरिष्ठ पाइलटलाई कोरोना

दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

६ वर्ष अगाडि

विगतमा ‘नेटवर्किङ’ धन्दा चलाएकाले वस्तुको प्रत्यक्ष बिक्री गर्ने लाइसेन्स नपाउने !

पहिले नेटवर्किङ व्यवसाय गर्नेलाई संरक्षण गर्ने गरी र उनीहरुको ठगी पुनः मौलाउने गरी असारमा ७ वटा कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री गर्ने अनुमति दिइएपछि यो विषय संसदसमम पुगेको थियो ।

६ वर्ष अगाडि

निजी अस्पतालको पीसीआर रिपोर्टले मान्यता पायो, अब व्यक्तिगत कोरोना बीमा नहुने

कोरोना बीमामा अब निजी अस्पतालमा गरिएको पीसीआर रिपोर्टले पनि मान्यता पाएको छ ।

६ वर्ष अगाडि
1 … 1,580 1,581 1,582 1,583 1,584 … 1,897