राष्ट्र बैंकले गरेको यो व्यवस्था अनुसार बैंकले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन ।
अब ग्राहकले आवधिक कर्जामा पनि थप १० प्रतिशत कर्जा लिन पाउने भएका छन् ।
यसदिन १९० कम्पनीको ४१ लाख ७५ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएको छ । १ अर्ब ७९ करोड ६५ लाख ४० हजार ४ सय ४९ रुपैयाँ बराबरको कारोबार...
महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गर्दै व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने...
कोरोनाभाइरस र लकडाउनका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सम्पन्न गर्न तीन मोडल प्रस्ताव गरिएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ र स्थानिय वायुको पनि प्रभाव रहेकाले मौसम बद्ली भई वर्षा भएको मौसमविद्ले बताएका छन् ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै भदौ २३,२४ र २५ गते सबै बैकका शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिइएको हो ।
लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार विश्वमा समेत नदेखिएको भन्दै नाडाले भदौ २५ गते देखि सम्पूर्ण व्यवसाय खोल्ने चेतावनी दिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जना सहित थप ११ जनाको मृत्यु भएको हो ।
कोभिड-१९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.