विशेष

६ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४७ तहमा वाणिज्य बैंक पुगे

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार असार मसान्तसम्ममा कूल ७५३ मध्ये ७४७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

६ वर्ष अगाडि

खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर, काठमाडौंमा धेरै महँगी

अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा उक्त खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो।

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढ्यो

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ ।

६ वर्ष अगाडि

डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि, वालेट प्रयोगकर्ता करोड नाघ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

६ वर्ष अगाडि

मंगलबारबाट पुनः नेपालीको उद्धार शुरु हुने

मंगलबारबाट विदेशमा रहेका नेपालीको उद्धारको काम पुनः शुरु हुने भएको छ । यसअघि होटेल क्वारेन्टिन व्यवस्थापन गर्ने भन्दै रोकिएका पूर्वनिर्धारित उडानलाई परिमार्जन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ...

६ वर्ष अगाडि

शोधानान्तर २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ वचतमा

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले वचतमा रहेको छ ।

६ वर्ष अगाडि

रेमिट्यान्स घटेर ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमै सीमित

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६/ ०७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमा...

६ वर्ष अगाडि

निर्यात ०.६ प्रतिशतले वृद्धि, गलैंचा लगायतको निर्यात घट्यो

आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ७१ करोड पुगेको छ ।

६ वर्ष अगाडि

कोरोना बीमाबाट सवा ४२ करोड प्रिमियम संकलन, बीमा गर्ने साढे ७ लाख पुगे

गत वैशाख ७ देखि बीमा समितिको निर्देशनमा कोरोना बिमालेखको विक्री सुरु गरिएको हो । हाल २० निर्जीवन बीमा कम्पनीले उक्त बीमालेख विक्री गरिरहेका छन् ।

६ वर्ष अगाडि

नेप्से परिसूचक २१.११ अंकले बढ्यो, २ अर्ब १३ करोड बढीको कारोबार

आइतबार १२.७७ अंकले बढेर कारोबार बन्द भएको नेप्से परिसूचक सोमबार २१.११ अंकले बढेर १४३१.४५ बिन्दुमा पुगेको हो ।

६ वर्ष अगाडि
1 … 1,595 1,596 1,597 1,598 1,599 … 1,896