पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ। पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए।
सबै लगानीकर्तालाई पनि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एनसीएचएलको कनेक्ट आईपीएसमार्फत सेयर खरिदबापतको रकम भुक्तानी गर्न आग्रह गरिएको छ ।
डब्लयूएचओका प्रमुख टेड्रस एदानम गेब्रियससले कोरोना नियन्त्रण स्पेनिस फ्लूको तुलना सहज भएकाले आगामी दुई वर्षभित्र नियन्त्रणमा आउने बताएका हुन्।
पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पीसीआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुने भएको...
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश एकमा १६ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर पाँचमा १३ जना संक्रमितको आईसीयूमा उपचार भइरहको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशको विभिन्न ठाँउमा १ महिला र १० पुरुष सहित ११ जनाको मृत्यु भएको हो ।
विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स निषेधाज्ञाका नेपालमा रहेका आफन्तलाई हस्तान्तरण गर्न नसक्दा आश्रित परिवारको घर व्यवहार चलाउन कठिनाइ हुने भन्दै राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
बुधबार लिवर्टी इनर्जीको आइपीओ र बिहिबारबाट समाज लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्स आइपीओ बिक्रीमा आइसँगै'मेरो सेयर' मा आवदेनको लागि समस्या देखिएको हो ।
जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरको विज्ञप्ति अनुसार मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुष रहेका छन् ।
होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वारेन्टिमा अनिवार्य बस्नु पर्नेछ । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.