आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख ४० हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् ।
यस्तो सुविधा प्रदान गर्नेमा विद्युत्, ग्यास तथा पानी, खानी तथा उत्खनन, कृषि, वन तथा मत्स्यपालन र स्वास्थ्य तथा सामाजिक कार्यहरुजस्ता क्षेत्रहरु अगाडि देखिएका छन् ।
उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि दुई हप्ताको लागि जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भए पछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो ।
कुनै संक्रमित व्यक्ति आफु घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो ।
बन्दाबन्दी अवधिमा धेरैमात्रामा उद्योग/व्यवसायहरु मारमा परेको छन् । उद्योग/व्यवसाय सञ्चालनमा नहुदा औसत बिजुली खपत उल्लेख्य मात्रामा घटेको सर्वेक्षणले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ७ सय ८८ नमुना परिक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुईदेखि तीन दिन मुलुकभर हल्का वर्षा हुने संभावना छ । तराई क्षेत्रमा आज साँझ देखि नै वर्षा हुने छ ।
एयर इण्डिया एक्स्प्रेसले दुई दिन अगाडी मात्र एक फैसला गरेको थियो । फैसला अनुसार उक्त कम्पनीका पाइलटको ६० प्रतिशत पारिश्रमिक कटौती भएको छ । कोरोना भाइरसको महामारीका बीच जहाजहरु लामो...
© 2026 Cloud Patrika. All Rights Reserved.