पछिल्ला दिनमा पर्सा र यसको मूख्य शहर वीरगन्जले काठमाडौंसहितका ठूला शहरलाई एक स्पष्ट संकेत दिइरहेको छ, सचेत बनेनौं भने भयाभह अवस्था आउँछ । किनकी जब समुदायमा कोरोना भाइरसको संक्रमण फैलन्छ,...
सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेसँगै सञ्चालन हुन उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले अनु्मति मागेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण बढेको भन्दै नियन्त्रणमा सहयोग गर्न मंगलबार एक सूचना जारी गर्दै उपत्यकाका १४ अस्पतालमा गएर स्वाब संकलन गर्न अनुरोध गरेको हो ।
उनिहरु बस्तीमा मागेर गरि चुल्हो बाल्न बाध्य भएका छन् । अबका दिनहरुमा कसरी चुल्हो बाल्ने भन्ने चिन्ताले सताएको छ् । ‘कमाई गर्न भारत जान कोरोनाले गर्दा रोक लगायो’ पूजा बादीले...
अनलाइन सेयर कारोबार शुरु भएपछि सेयर बजारले गति लिनुको साथै लगानीकर्ता पनि बढ्ने अपेक्ष गरिएपनि अझैपनि २ लाख १७ हजार ६ सय ७ कारोबारीहरुले ब्रोकरको बाटै (अफलाईन) कारोबार गर्ने गरेका...
अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपलब्ध उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै हो । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वारेन्टिनमा राखिनुको विकल्प छैन नले भनेका छन्...
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सिइओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि सो पद खाली रहेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ६३७ नमुना परिक्षणमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार नेप्से परिसूचक ७.५९ अंकले बढेर १४०३.८६ बिन्दुमा पुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र वर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.