विशेष

मेलम्चीको पहिरोमा ज्यान गुमाएका ८ जनाकै शव फेला (अपडेट)

सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको र पहिरोमा पुरिएका १ जनाको खोजी भइरहेको छ । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।

६ वर्ष अगाडि

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता आठ जनाको पहिचान खुल्यो, एकको जिवितै उद्धार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

६ वर्ष अगाडि

जनैपूर्णिमा: क्वाँटी खाने दिन, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी

हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी...

६ वर्ष अगाडि

कोरोनाको लागि आरडिटी परीक्षण अन्तत: घोषित रुपमै बन्द

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्।

६ वर्ष अगाडि

नेप्से परिसूचक ४२.७८ अंक घट्यो, कारोबारमा आएका सबै समूह राताम्मे

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहिबार ७.५३ ले बढेर कारोबार बन्द भएको नेप्से आइतबार ४२.७८ अंकले घटेर १३९६.२८ विन्दुमा आइपुगेको छ ।

६ वर्ष अगाडि

कोरोना परीक्षणको मापदण्ड परिवर्तन, नयाँ मापदण्डमा के छ ?

यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो आएको, खोकी लागेको, स्वासप्रस्वासमा समस्या देखिएको, संक्रमण फैलिएको क्षेत्रको वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण हुने उल्लेख थियो ।

६ वर्ष अगाडि

सेयर बजारमा भारी गिरावट, पैसा हुने लगानीकर्ता पर्ख र हेरको अवस्थामा

अजोड इन्स्योरेन्सको सेयर कारोबारमा आएकै दिन पोजेटिभ सर्किट लागेको छ । २९१ रुपैयाँमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात २९ रुपैयाँले बढेर ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

६ वर्ष अगाडि

विदेशमा रहेका ३७ हजार ४ सय नेपालीको उद्धार, सबैभन्दा बढी यूएईबाट फर्किए

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि साउन १६ गतेसम्मको अवधिमा ३७ हजार ४ सय २४ जना स्वदेश फर्किएका छन् । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन मसान्तसम्म बन्द...

६ वर्ष अगाडि

म्यारिज एनिभर्सरी मनाउन जम्मा भएका ३५ नेपाली कोरोनाभाइरस संक्रमित, एकको अवस्था गम्भीर

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । गैर आवासीय नेपाली संघले आइतबार दिएको जानकारी अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको...

६ वर्ष अगाडि

नेपालमा विकशित देशको भन्दा विषादीको प्रयोग कम, स्वास्थ्यमा असर बढी

नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको तथ्यांकमा उल्लेख छ । खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ ।

६ वर्ष अगाडि
1 … 1,609 1,610 1,611 1,612 1,613 … 1,895